किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढाल्ने सक्ने रवि लामिछानेको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले किसानले सरकार ढाल्न सक्ने ल्याकत राख्ने भएकाले किसानको मागलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै दूध र...