अछाममा किशोर मृत्यु प्रकरण : तालिमप्राप्त कुकुरसहित सीआईबी टोली खटियो
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डिएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको छ । निर्मला पन्त...