प्रमुख प्रशासकीय अधिकृतद्वारा मेयरविरुद्ध मुद्दा दायर, कानुनविपरीत कार्य गर्न दबाब दिएको आरोप
मेयरको मौखिक आदेशमा लाखौँ भुक्तानी गर्न दबाब, नमानेपछि कुटपिट ! कानुनविपरीत काम गर्न बाध्य पार्ने मेयरविरुद्ध प्रशासकीय अधिकृतको मुद्दा, के होला न्याय ? काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय...