बलात्कार आरोपी वडाध्यक्षले गरे प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडौँ । किशोरी बलात्कारको आरोप लागेपछि फरार रहेका निजगढ नगरपालिका-२ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। श्रेष्ठले आइतबार राति निजगढस्थित इलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेको इलाका प्रहरी...