किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित ?
एजेन्सी । ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ। किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो। महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस...