सिमलताल पहिरोमा ज्यान गुमाएकाका परिवारलाई महानगरले २ लाख किरिया खर्च दिने
काठमाडौँ। नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरबासी यात्रुका परिवारलाई महानगरले किरिया खर्च स्वरूप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भरतपुर...