बंगलादेशविरुद्ध नेपालको कप्तानी किरणले गर्ने
काठमाडौँ । किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको प्रि-म्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप...