काँग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को...