किमाथांका नाका सञ्चालन गर्ने साउदको प्रतिबद्धता
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार मन्त्रालयमा सङ्खुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रूपमा किमाथांका नाका...