किमाथङ्का नाका खोल्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेपाल-चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ । सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘किमाथाङ्का...