हैजा नियन्त्रण गर्न चुन छर्किँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रत्येक वडामा किटनाशक चुन छर्किन थालेको छ । उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि काठमाडौँका ३२ वटै वडा कार्यालयले फोहोर उठाइएका क्षेत्र, घाँस तथा...