अर्कै म्यानपावरबाट ८७ थान पासपोर्ट जफत
काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावरमा छापा मार्दा ८७ थान पासपोर्ट जफत गरेको छ । दिउँसो काठमाडौँको सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजातसहित८७ थान पासपोर्ट...