ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ । कास्की जिल्ला अदालतले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्ने आदेश सोमबार न्यायाधीश हिमलाल बेलबासेको...