गभर्नरको राजीनामा माग्दै राष्ट्र बैङ्क अगाडि कालो ब्यानर
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरूले आज बालुवाटारस्थित राष्ट्र बैङ्क कार्यालय अगाडि कालो ब्यानर टाँगेका छन्...