स्थानीय तहका कर्मचारी सडकमा, कालोपट्टि बाँधेर काम ठप्प
काठमाडौँ । शिक्षक र डाक्टरपछि आजदेखि स्थानीय तहका कर्मचारीले आन्दोलन थालेका छन् । निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू हातमा कालोपट्टि बाँधेर काम ठप्प पार्दै सडकमा उत्रिएका हुन् ।...