रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई प्रदान गरिने
काठमाडौँ । नेपाल स्रष्टा समाजले ‘रेखा-पवन स्रष्टा सम्मान’ वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो...