२१ फाल्गुन २०७७, शुक्रबार
सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित
मान्म । सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको...