गाई फर्मका नाममा वन फडानी, १५ वर्षसम्म पनि सञ्चालन नभएपछि फिर्ताको प्रक्रिया
दोलखा । कालिन्चोक काउफर्म तथा रिसर्च सेन्टरले अतिक्रमण गरेको वन क्षेत्र फिर्ता ल्याउने प्रक्रिया सुरु भएको छ । डिभिजन वन कार्यालय दोलखाले अतिक्रमित वन फिर्ताको प्रक्रिया सुरु गरेको हो ।...