१४ गतेसम्म विद्यालय नआए राजीनामा दिन शिक्षकहरूलाई अल्टिमेटम
काठमाडौँ । गुल्मीको कालिगण्डकी गाउँपालिकाले १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरूले राजीनामा दिन निर्देशन दिएको छ । आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो...