संरक्षण र प्रचारप्रसारको पर्खाइमा कालारुवा ताल
डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीमा रहेको कुन्तादेबी भगवतीको कालारुवा ताल संरक्षण र प्रचार प्रसारको पर्खाइमा रहेको छ । धार्मिक पर्यटकीय एवं ऐतिहासिक महत्त्व बोकेको वरिपरि डाँडा डाडाँघेरेको...