आज महासप्तमी : कालरात्रि देवीको पूजा आराधना
काठमाडौँ । आज बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी। आइतबार कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप...