कतार सरकारद्वारा उपहार प्राप्त मर्सिडिज कारको साँचो परराष्ट्र सचिव पौड्याललाई हस्तान्तरण
काठमाडौँ । कतार सरकारले नेपाललाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयको प्राङ्गणमा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अलहैलले कतार...