खाद्य विभागद्वारा देशभर अनुगमनमा तीव्रता : कार्वाइड प्रयोग गरेका फलफूल खरिद नगर्न अनुरोध
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल बिक्री नगर्न भनेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्याँस) को प्रयोग...