सरकारी सेवामा कार्यारत कर्मचारीले कार्यालय पोशाक नसिलाए भत्ता कटौती : मुख्यमन्त्री पौडेल
ललितपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यहाँका सरकारी सेवामा कार्यारत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताएका छन् ।...