अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगीद्वारा कर कार्यालय घेराउ, आइतबारदेखि राजमार्ग ठप्प पार्ने चेतावनी
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै सडक सङ्घर्षमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीले शुक्रबार विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय घेराउ गरेका छन् । विरोध र्याली निकाल्दै ट्राफिक चोकस्थित कर कार्यालय अगाडि...