जसपा नेपालले तोक्यो केन्द्रीय सदस्यका लागि कार्यादेश
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले आफ्ना अभियन्ता केन्द्रीय सदस्यका लागि कार्यादेश तोकेको छ । यही भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जसपाले केन्द्रीय...