६ बुँदे व्यवस्थासहित समाजवादी मोर्चाको कार्यविधि पारित
काठमाडौँ । समाजवादी मोर्चाले कार्यविधि पारित गरेको छ । मोर्चामा आबद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे ६...