कार्यवाहक प्रधानमन्त्री सिंह र राष्ट्रपति पौडेलबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले...