तोकियो सहकारी छानबिनका लागि गठन भएको संसदीय समितिको कार्यक्षेत्र
काठमाडौँ । समस्यामा परेका सहकारीहरूको छानबिनका लागि गठन भएको संसदीय समिति ले केके गर्न पाउने भन्दै कार्य क्षेत्र तोकिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष...