‘अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन’-हितेन्द्रदेव शाक्य
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । पदवहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको दाबी गरेका छन् ।...