१४ कार्तिक २०७७, शुक्रबार
आज कोजाग्रत पूर्णिमा : बडादशैँ पर्व समापन, कार्तिक स्नान शुरु
काठमाडौँ। नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर...