थप तीन सहसचिवको सरुवा, कारागार व्यवस्था विभागको महानिर्देशकमा भट्टराई
काठमाडौँ । कारागार व्यवस्था विभागको महानिर्देशकमा नारायण भट्टराई नियुक्त भएका छन् । गृह मन्त्रालयले शुक्रबार गृह प्रवक्तासमेत रहेका भट्टराईसहित तीनजना सहसचिवको जिम्मेवारी तोकेको हो प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार...