प्रधानमन्त्री संसदमा नदेखिनुको कारण के हो ? -दिलेन्द्र बडु
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता दिलेन्द्र बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा नदेखिनुको कारण माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बडुले केही समयअगाडि प्रधानमन्त्री...