काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान तामाङ निर्वाचित
काठामाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान तामाङ (दोङ)प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित...