मानव बेचबिखन रोक्न काभ्रेभञ्ज्याङमा बढाइयो निगरानी
काभ्रेपलाञ्चोक । मानव बेचबिखनलाई रोकथाम गर्न माइती नेपालले बीपी राजमार्गअन्तर्गत पूर्वी पहाडी क्षेत्रबाट राजधानी प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा निगरानी बढाएको छ । उक्त स्थानमा संस्थाले सन् २०२३ को...