काभा वुमन्स च्याम्पियनसिप खेल्न जाने नेपाल प्रहरीको महिला भलिबल टोलीको बिदाइ
काठमाडौँ। मालदिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना सहित बिदाइ गरेको छ । नेपाल...