काभा यू-२० भलिबल : तुर्कमिनेस्तानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा
काठमाडौँ। श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू-२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५-२० ले...