काबुल विस्फोट: विमानस्थलछेउमै स्वदेश फर्कने पालो पर्खंदै ४० नेपाली
काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल छेउमा बिहीबार साँझ भएको दुई विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको छ ।तालिवान अधिकारीले विस्फोटमा मारिनेमा बालबालिकासमेत रहेको जनाएको छ । घटनामा ६० जना घाइते...