आइएमई पे र कान्तिपुर सिनेमास् बिच भुक्तानी साझेदारका लागि सम्झौता
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी...