हिन्दु धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगर्न गृहमन्त्री लेखकको आग्रह
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले हिन्दु धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगर्न आग्रह गरेका छन् । कानून समितिको बैठकमा उनले हिन्दु धर्मप्रति आफ्नो विश्वास रहेको बताए ।...