कानून कार्यान्वयनमा नचुक्नुस्, नझुक्नुस् : प्रहरी महानिरीक्षक
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको कार्यान्वयनमा नझुक्न र नचुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल पुलिस क्लबमा आज आयोजित महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा...