आजदेखि काठमाडौँ महानगरका सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सबै वडामा आज बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले खटाएको...