सामाजिक सञ्जाल नियमनका लागि कानुन निर्माण गर्न सरकारलाई सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले नेपाल सरकारलाई सामाजिक सञ्जालको नियमन सम्बन्धी कानुन निर्माण गर्न निर्देशनात्मक आदेश दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध...