भूमि व्यवस्थासम्बन्धी कानुन एकीकृत संशोधन गर्न समिति गठन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतका सबै कानूनलाई एकीकृत रुपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेस गर्न समिति गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी...