मधेस प्रदेशमा कानुनी सहायता अधिकृतका लागि दरखास्त आह्वान (सूचनासहित)
काठमाडौँ । मधेस प्रदेशमा कानुनी सहायता अधिकृतका लागि करार सेवामा दरखास्त आह्वान गरिएको छ । मुख्य महान्यायाधिवक्ता कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै प्रदेश कानुनी सहायता अधिकृतका लागि दरखास्त माग गरेको...