‘सन्दीपको कानुनी अवस्थाबारे सचेत छौँ’
काठमाडौँ । नाबालिक बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टिममा राखिएको र उनको कानुनी स्थितिबारे आफूहरू सचेत रहेको क्रिकेट स्कटल्यान्डले जनाएको छ। क्रिकेट सम्बन्धी समाचार पोर्टल क्रिकइन्फोमा प्रकाशित समाचारअनुसार...