धनुषामा अवैध काठ चोरी निकासी बढ्दै, चार महिनामा सात मुद्दा
जनकपुरधाम । धनुषामा पछिल्लो चार महिनामा अवैध रूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैध रूपमा काठ ओसारपसार र...