ज्ञानेन्द्रको प्रश्न-कर्मचारीलाई नेताको घरमा चाकडी र घरदैलो अभियान गर्न नियुक्त गरेको हो ?
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ओली सरकारबाट कसैको भलो नभएको टिप्पणी गरे ।...