काठमाडौँ-केरुङ रेलमार्ग: चीनले अघि बढायो केरुङ-सिंगाछे अध्ययन
काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौं–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि...