काठमाडौँ ७ मा मानुषी भट्टराईलाई राप्रपा नेपालको समर्थन
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई राप्रपा नेपालका उम्मेदवारले समर्थन गरेका छन्। राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले आज मानुषीलाई समर्थन...